FAQs Complain Problems

समाचार

संररक्षक सिफारिस (संस्थागत)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सदस्य समिति/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५५/ अवस्था र प्रकृती अनुसारआर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन
  • संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्र प्रतलिपि र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
  • आवशयकता अनुसार सर्जमिन मुचुल्का