FAQs Complain Problems

समाचार

सवारी साधन दर्ता तथा नामसारी सिफारिस/ रुट परमिट सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन र मुचुल्का गर्नुपर्ने भएमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालय / शहरी विका तथा पूवाधार विकाश शाखा
सेवा दिने कार्यालय: 
नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
१.अटो रिक्सा सिफारिस रु १०००/ २.गाडी र मोटर साइकल नामसारी रु २५५/ ३.अन्यको हकमा आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • विधिपूर्वकको निवेदन
  • सवारी साधनको कागजात
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • वडा कार्यालयको सिफारिस
  • नगरपालिका बाहिरको हकमा बसाइ सराइ
  • मालपोत तिरेको रसिद
  • अन्तराष्ट्रिय आयात भए सवारी साधनको भन्सार तिरेको रसिद
  • मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया: 
  • वडा कार्यालयमा निवेदन दिने र निवेदन उपर वडा अध्यक्षले तोकादेश गर्ने
  • सर्जमिन मुचुल्का आवस्यक भए  वडा बाट सर्जमिन मुचुल्मा तयार गरिनेछ।
  • वडा कार्यालयको सिफारिस सहित कार्यालय प्रमुखको तोक लगाई सहरी विकास  पूर्वाधार विकास शाखामा सम्पर्क गर्ने