समाचार
स्थायी बसोबास सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु १५०/
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का ।