FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

स्वागत एवं विदाई कार्यक्रमका झलकहरु (२०७८/०९/१२)

स्वागत:- वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय सुर्खेतबाट यस कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्र.प्र.अ. श्री टिकाराम ढकाल ज्यूलाई स्वागत कार्यक्रम।

विदाई:- यस कार्यालयबाट जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी भई सरुवा हुनु भएका प्र.प्र.अ. श्री टोपेन्द्र बहादुर के.सी.ज्यूलाई विदाई कार्यक्रम।

, , , , , , , ,

कार्यक्रम: आठौ नगर सभा 

मिति : २०७७ माघ १८ गते

स्थान : नगर सभा हल

, , , ,

कार्यक्रम : आ.व. ०७६/०७७ र यस आ.व. ०७७/०७८ को पहिलो चौमासिकको समिक्षा कार्यक्रम

कार्यक्रम मिति: २०७७ मंसिर २१ र २२ गते

स्थान : नगर सभाहल

 

, , ,

Pages