कोहलपुर नगरपालिकाको आ. व. २०८१/०८२ अन्तरगत इन्स्योर परियोजना दोस्रो चरणको लागि निम्नानुसार कार्यगत अभ्यास सहितको तह २ (१६९६ घण्टा) को तालिम संचालन गर्न चाहने इच्छुक तालिम प्रदायक संस्थाहरूबाट प्रस्ताव पेश गर्न हुन यो सूचना जारी गरिएको छ ।
१) को .न.पा . वडा नं. १४ हवल्दारपुरमा खेलकुद पूर्वाधार निर्माण २) को.न.पा. वडा नं. ८ पिपरी नगर देखि पिपरी चोक सम्म नाली निर्माण