समाचार
सेवाहरु
- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
 - जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
 - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
 - जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
 - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
 
- निवेदन पत्र
 - दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
 - दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
 - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 
- निवेदन पत्र
 - अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
 - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
 - केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
 - अनुसूचि फारम भरि ल्याउनु पर्ने
 
- निवेदन पत्र
 - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
 - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
 - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
 - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
 - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
 
- निवेदन पत्र
 - बालकको बाबु/आमाको नागरिकता
 - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
 
- निवेदन पत्र
 - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
 - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
 
- निवेदन र संस्थाको प्रमाणित कागजात
 - बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि
 - अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी