कोहलपुर नगरपालिकाको वडा नं १ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ५ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि गोपीलाल खनाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |