FAQs Complain Problems

वडा नं. ११

कोहलपुर नगरपालिकाको वडा नं ११ साबिक कोहलपुर गाउँ विकास समितिको  वडा नं. ३ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि  कर्ण बहादुर थापा  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
१२४१९
वडा सम्पर्क नं.: 
९८५८०२१२०७
क्षेत्रफल : 
३.४५ वर्ग कि.मी.

वडा पदाधिकारी

कर्ण बहादुर थापा
वडा अध्यक्ष
९८५८०२१२०७
बजु थारु
वडा सदस्य
९८६८०७५६२७
छबिलाल भट्टराई
वडा सदस्य
९८५८०२३२०९
हरिकला सुनार
वडा सदस्य
९८४८१३३३५६