वडा नं. १५

कोहलपुर नगरपालिकाको वडा नं १५ साबिक संशेरगंज गाउँ विकास समितिका  वडा नं. १, २, ३, ४, ५ र ६  मिलेर  बनेको हो | यस वडाका जनप्रतिनिधि पतिराम थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
४७४८
वडा सम्पर्क नं.: 
९८१६५६१४०२