कोहलपुर नगरपालिकाको वडा नं १५ साबिक संशेरगंज गाउँ विकास समितिका वडा नं. १, २, ३, ४, ५ र ६ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि पतिराम थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |