FAQs Complain Problems

वडा नं. ४

कोहलपुर नगरपालिकाको वडा नं ४ साबिक रझेना गाउँ विकास समितिका वडा नं. ३ र ९ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि तिरथ राम थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
३१६०
वडा सम्पर्क नं.: 
९८४८१३३८५२
क्षेत्रफल : 
४.५९ वर्ग कि.मी.

वडा पदाधिकारी

तिरथराम थारु
वडा अध्यक्ष
९८४८१३३८५२
आरती चमार
वडा सदस्य
९८२२४६२२२४
मेराजुदीन जागा
वडा सदस्य
९८४८०९०२६४
जानुका क्षेत्री
वडा सदस्य
९८४८०७१९१०
लड्डन जागा
वडा सदस्य
९८०४५९९९८८