वडा नं. ७

कोहलपुर नगरपालिकाको वडा नं ७  साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि दिपकजंग शाह  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
२६४३
वडा सम्पर्क नं.: 
९८४८०३५३५१