कोहलपुर नगरपालिकाको वडा नं १३ साबिक कोहलपुर गाउँ विकास समितिको वडा नं. ५ बाट बनेको हो | यस वडाका जनप्रतिनिधि ओम प्रकाश वली २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |