वडा नं. ३

कोहलपुर नगरपालिकाको वडा नं ३ साबिक रझेना गाउँ विकास समितिका वडा नं. १ र २ मिलेर बनेको हो | यस वडाका जनप्रतिनिधि माधव रिजाल २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
६७६६
वडा सम्पर्क नं.: 
९८५८०३९७६०