वडा नं. ८

कोहलपुर नगरपालिकाको वडा नं  ८ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ८ बाट  बनेको हो | यस वडाका जनप्रतिनिधि रेशम बहादुर खत्री  २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो |

वडा जनसंख्या : 
४४२३
वडा सम्पर्क नं.: 
९८५८०२२८०८