FAQs Complain Problems

समाचार

दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस /फरक जन्म मिति संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा समिति /वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५०/
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • वडा सर्जमिन मुचुल्का ।
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन