FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कोहलपुर नगरपालिका अन्तर्गत को कोहलपुर आयुर्वेद औषधालयबाट संचालित थप सेवाहरु सम्बन्धी सूचना !!!

मिति २०७४/१०/०३ गते सामाजिक विकास समिति का संयोजक निम बहादुर चलाउने ज्यूको अध्यक्षता तथा कोहलपुर नगरपालिका का उप प्रमुख श्री संजु कुमारी चौधरी ज्यू को  प्रमुख आथित्यमा कोहलपुर आयुर्वेद औषधालय कोहलपुर बाँके बाट संचालित थप सेवाहरुको सुभारम्भ गरियो ।

सूचना विवरण

सूचनाको हक सम्बन्धी  ऐन, २०६४ दफा ५ (३) र सूचनाको हक सम्बन्धी   २०६५ को नियम
३ बमोजिम सार्वजनिक गरिएको विवरण

विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा

विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकासित गरिएको । 

पुन प्रस्ताव माग गरिएको

लक्षितवर्गका कार्यक्रम संचालनका लागि पुनः प्रस्ताव माग गरिएको । 

Pages