FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचना अधिकारी तोकिएको सम्बन्धमा जानकारी !!!

यस कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना अधिकारीका रुपमा प्रशासकीय अधिकृत ( अधिकृत स्तर छैटौं तह ) श्री हरि बहादुर वोली लाई तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ |

कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न

कोहलपुर,१० चैत/    बाँकेको कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा तथा हिउँदे अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

Pages