FAQs Complain Problems

कोहलपुर नगर

Read More

भ्यु टावर

Read More

नेपालगंज मेडिकल कलेज

Read More

बाँके राष्ट्रिय निकुन्ज

Read More

कोहलपुर चौराहा

Read More

सूचना तथा समाचार

जनप्रतिनिधि

लुट बहादुर रावत
नगर प्रमुख
को. न. पा.
९८४४८५०५१०
सन्जु कुमारी चौधरी
उप– प्रमुख
को. न. पा.
९८४८०९८३७८

कर्मचारी

दशरथ बुढा
प्रमुख प्रशासकीय अधिकृत
९८५८०६७१११
हरि बहादुर वली
सूचना अधिकारी
९८५८०३३५६०

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा समिति / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिनभित्र भए निःशुल्क २. म्याद नाघी आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
  • अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु. ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यायबाट जारी गरिएको मालपोत नवीकरण बुक
  • घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
सेवा प्रकारः-
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा र आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. वर्गिकृत विज्ञापन अनुसार २. कोहलपुर नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  •  बुझाउन पर्ने व्यवसाय र अन्य करको रसिदको  प्रमाणित प्रतिलिपि
  • अन्य संस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी
सेवा प्रकारः-
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ राजश्व शाखा/ आर्थिक विकास समिति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. सम्झौता बमोजिमको रकमको १० प्रतिशत २. नयाँ प्रावधान अनुसार आर्थिक ऐन ले तोके अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
  • भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  • नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • आ.व. ०५७/५८ पूर्व आन्तरि राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
  • मूल्याङ्कन प्रतिवेदन वा रिपोर्ट
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय/ न्यायीक समितिको शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००/
आवश्यक कागजातहरुः-
  • मिलापत्र पर्ने दुवै पक्षको संयुक्त निवेदन
  • सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विषयसँग सम्बन्धित अन्य कागजातहरु
  • आवश्यकता परेको खण्डमा  सर्जमिन मुचुलका

जानकारी