Submitted on: Thu, 01/18/2018 - 00:00
मिति २०७४/१०/०३ गते सामाजिक विकास समिति का संयोजक निम बहादुर चलाउने ज्यूको अध्यक्षता तथा कोहलपुर नगरपालिका का उप प्रमुख श्री संजु कुमारी चौधरी ज्यू को प्रमुख आथित्यमा कोहलपुर आयुर्वेद औषधालय कोहलपुर बाँके बाट संचालित थप सेवाहरुको सुभारम्भ गरियो ।